अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

वीरगंज, १० फागुन ।
उपकार सेवा नेपालले जीतपुरसिमरा उप महानगरपालिका–२१ अमलेखगंज निवासी  ४३ वर्षीय सुमन कार्कीलाई हवीलचेयर प्रदान गरेको छ ।
सामाजिक अभियन्ता प्रकाश थारूले तीन वर्ष पहिले सवारी दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भइ हिड्न डुल गर्न नसक्ने भयेकोले उनको असहज परिस्थितिवारे जानकारी पाएपछि उपकार सेवा नेपालले सुमन कार्कीलाई ह्वील चेयर प्रदान गरिएको थियोे ।
कार्यक्रममा अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य अङ्कुर शर्मा लगायतको उपस्थिति रहेको थियो
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?