भोजपुरी कविता संग्रह ‘साह के आह’ लोकार्पण

वीरगंज, ६ फागुन ।
कवि छोटेलाल प्रसाद साहद्वारा लिखित 'साह के आह १' भोजपुरी कविता संग्रहको मंगलवार विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले लोकार्पण गरेका छन् ।
लोकार्पण कार्यक्रममा भाषा आयोगका सभासद साहित्यकार गोपाल अश्क,  साहित्यकार तथा  भोजपुरी प्रतिष्ठान वीरगंजका सल्लाहकार प्रमोद पाण्डे हेरम्ब, ध्रुवसिंह ठकुरी, अजमत अली लगायतले कवि साहले भोजपुरी साहित्य क्षेत्रमा पुस्तक लेखेर योगदान पु-याएकोमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य गापा उपाध्यक्ष ज्योति चौरसिया र वडाध्यक्ष अच्छेलाल महतोले गरेका थिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?