सशस्त्र प्रहरी द्वारा अवैध समान भणडार गरि राखेको गोदाममा छापामारी ।



भरत सरार्फ 
पर्सा ०४ पुस / सशस्त्र प्रहरीबल द्वारा राज्श्व छलि भणडार गरि राखेको गोदाममा छापामारी अवैध समान बरामद गरेकाछन । विशेष सुचानाको अधारमा सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्सा बाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामिको कमाण्डमा खटिएको टोलिले बि म न पा वाड न८   मा भारतबाट अवैध तरिकाले भन्सार छलिएको चक्लेट , छोकडा ,   भणडार गरि राखेको अवस्थामा  गोदममा छापामारी बरामद गरेकाछन । 







भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?