तेक्वान्दो डोजांगकको ग्रेडिङ कार्यक्रम

वीरगंज, २९ मंसिर ।  नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार वीरगंज तेक्वान्दो डोजांगको ग्रेडिङ कार्यक्रम शनिवार वीरगंजमा सम्पन्न भएको छ ।
कार्यक्रममा तेक्वान्दो खेलाडीहरुलाई विभिन्न ग्रेडिङ गरिएको थियो ।
कार्यक्रममा प्रथम वर्णवाल, नवलकिशोर साह, रुस्तम शेख, राजेन्द्र शाहीलगायतको सहभागिता थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?