भरत सरार्फ
पर्सा ०४ मंसिर / विश्रामपुर गाउँ पालिकामा हुलाक कार्यालय उदघाटन भएकोछ । नेपाल सरकारको नीति
अनुसार एक पालिका एक हुलाक कार्यक्रम मा विश्रामपुर
उँ
पालिकाले उपलब्ध गरेका भवनमा हुलाक कार्यालय
को उदघाटन भएकोछ । गाउँ पालिकाको अध्यक्ष जुल्फाक अलि भुटो ( जुवेर भाइ ) ले नव स्थापित हुलाक
कार्यालय को रिवन काटेर गदघाटन गरेकाहुन । उदघाटन
कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रशसकिय अधिकृत
राकेश ओझा , उपाध्यक्ष प्रियांका साह वडा अध्यक्ष गापा कर्मचारी हुलाक कार्यालय बाराका प्रमुख राजेश डंगोल नव स्थापित कार्यालय प्रमुख शम्भु महतो कोइरी रामेश्वर महतो शकर पटेल लगाएतको उपस्थिति रहेकोथियो ।


