पर्सा २८ कार्तिक / एकै टोलमा दुई युवकको मृत्यु भएकोछ ।बाराको विश्रामपुर गाउँपालिकाको वडा ५
इटियाही पश्चिम् टोलमा दुई युवकको मृत्यु भएकोछ ।
मंगलबार अ ७:३० बजे बेलुका अटो टेम्पू चार्ज गर्ने कर्ममा नगिना मुखिया ( बगड ) को छोरा अ बर्ष २८ को सुखि मुखियाको करेन्ट लागेर मृत्यु भएको । साथै गिरजा पणितको छोरा अ ४२ बर्षको सामदेव पणितको ब्रेन हेम्रेन्जको कारण आज बिहान मृत्यु भएकोहो । अहिले इटियाही टोल शोकमा डुबेकाछन ।
