न्युज खोज तलाश मिडियाका प्रकाशक / प्रबन्धक सरार्फ द्वारा छठ पुजाको शुभअवसरमा साडि वितरण



पर्सा २१ कार्तिक / तराइ मधेसका सबै भन्दा ठुला महान पर्व छठ पुजा मानिन्छ । सो अवसरमा न्युज खोजतलाश मिडियाका प्रकाशक , प्रबन्धक , भरत सरार्फ द्वारा साडि वितरण गरिएकोछ । प्रतेएक बर्ष जस्तै यस बर्ष पनि छठ पुजा गर्ने दलित वृद्धा, एकल ,महिलाहरुको घर घरमा पुगि साडि वितरण गरिएकोहो सेवा नै धर्म हो भावनाको साथ विभिन्न सहयोगि हात हरुबाट साडि संकलन गरि छठ ब्रतालुहरुमा  वितरण गरिएकोहो ।
  
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?