सशस्त्र प्रहरी बल पर्साद्वारा रु. २१,२१,८००।- बराबरको अबैध कपडा बरामद



पर्सा २३ असोज  / सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको टोलि र प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा जिल्ला पर्सा बि.म.न.पा-१६ नगवा 


 नयाँबस्ति स्थित भारतबाट अबैध रुपमा बिभिन्न घरहरुमा लुकाई छिपाई बेवारिसे अवस्थामा गोदाम गरि राखेको मुल्य रु. २१,२१,८००।- बराबरको कपडा तथा डि.सी. प्रोटिन पाउडर बरामद गरि आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको छ ।   सुचना अधिकारीः-  सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामी ले बताए 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?