भरत सरार्फ
पर्सा १७ भदौ / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ( बिओपी ) बरैनिया बारालेआइतबार ४ लाख बराबरको अवैध समान बरामद गरेकाछन । विशेष सुचनाको अधारमा बिओपि बरैनिया बाट सशस्त्र प्रहरी नायव निरिक्षक सबिन खडका र स प्र स नि कृष्ण शर्मा को कमाण्ड खटिएको टोलिले विश्रामपुर गापाको वडा न ३ 

स्तिथ भारत बाट अवैध तरिकाले भन्सार छलि नेपाल तर्फ छटिया घाट बाट ल्याउन्दै गरेको जुत्ता , लेडिज सेन्डिल , सुर्ती बरामद हरेकाछन । बरामद गरेका समानहरुको ४,१३,४००। मुल्यांकन गरि आवस्यक कार्वाही लागि बिरगंज भन्सार कार्यालय पाठइको सशस्त्र प्रहरी बल बाराले जानकारी दिए ।
