पर्सा २७ भदौ / बारा जिल्लाको विश्रामपुर गाउँ पालिका का वडा न २ कान्तिपुर बस्ने सुकदेव मंडलको छोरा बर्ष १७ रंजित मंडल ले आफ्नै घरको सुत्ने कोठामा गम्छाको पासो बनाइ आत्माहत्या गरेकाछन । हामी बुढा बुढी दुवै जना बिहान खेत काम गर्न गएको बेला काम सकेर घरमा आएर देख्दा छोरा झुन्डिएको अवस्था देखे मृकतको बुवा मंडलले बताए । घटना स्थलमा इलाका प्रहरी कार्यालय प्रसौनी र स्थानीय प्रहरी चौकी छतवाको टोलि आइपुगि
घटना छानविन गरि मुचुल्का उठाइ शवलाइ पोस्टमार्टम को लागि पा्रदेशिक अस्पताल कलैया बारा पठाइयो छ। त्यस्तै २४ गते पनि बर्ष ३२ को एक युवकले पासो लगाइ आत्माहत्या गरेकाथिए ।
