निरन्जन अग्रवल ( पिंकी सुपारी वाला ) पक्राउ ।



भरत सरार्फ 

पर्सा १६ श्रावण / निरन्जन अग्रवाललाई प्रहरीले पक्राउ 
गरेकाछन । अग्रवाल माथि २०७६/१२/१४ मा सरकारी वकिलको कार्यालय पर्साल्र किर्ते नागरिता र सवारी चालक अनुमतिपत्र समबन्ध कसुरमा जाहेरी दर्ता गरेकाथिए । जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेका STF आदर्शनगरको टोलिले उनको ठाकुरराम क्याम्पस नीर रहेको चकलेट कारखानाबाट पक्राउ गरेकाहुन ।  अग्रवाल , भारतको राजस्थान सरदार सहर ( चुल ) निवासी हुन । विगतको समयमा अग्रवाल पिंकी सुपारीको नामले प्रख्यात भएका ब्याक्ती हुन । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?