Published on YouTube: अब चाँडै नै नेपाल पुन हिन्दु राष्ट्र हुन्छ । डा• ई• बराल

अब चाँडै नै नेपाल पुन हिन्दु राष्ट्र हुन्छ । डा• ई• बराल
बारा २५ जेठ / बारा जिल्लाको परवानिपुर गापाको वडा न १ बुनियादमा रहेका इतिहासिक प्राचीन शिवलाय मठ को जग्गा भुमाफिया मार्फत कब्जा र जिण अवस्थामा हरेका शिवलायका मठको  निरिक्षणको क्रममा पत्रकार संग को कुराकानीमा नेपाल हिन्दु राष्ट्र पुन: स्थापना मंचका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद बरालले भने केहीले विदेशी दलालको इशारा मा गरिएका धर्मनिर्पेक्षराष्ट्र लाइ चाडै नै पुन नेपाल हिन्दु राष्ट्र हुन्छ ।
via YouTube https://www.youtube.com/watch?v=01GS5yaGGU4
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?