१३ लाख १६ हजार नक्कली नेपाली नोट सहित एक भरतिय समेत चार जना पक्राउ ।



बारा १६ जेठ / जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटको कारोवारमा सग्लन रहेको एक भारतिय नागरिक सहित चारजना लाई प्रहरीले पक्राउ गरेकाछन । विशेष सुचनाको अधारमा सिम्रौनगढ नपा वडा न ९ कचोर्वा सानो बसवरिया र ठुलो बसवरियाबाट १३ लाख १६ हजार 
नक्कली नेपाली नोट र सो कार्य मा सग्लन रहेको एक भरतिय सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाछन । 


पक्राउ पर्ने कोल्बी नपा वडा ६ बस्ने बर्ष २५ को राजन चौधरी र १९ को अकाश चौधरी जिल्ला रौतहट राजपुर नपा वडा न १ बस्ने मोहन कु साह भारत बिहार मोतिहारी थाना अझौखर वडा न ७  बस्ने बर्ष ४० को महमद आलम रहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जानकारि दिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?