बारा ०३ जेठ / सशस्त्र प्रहरी बल न १२ हे क्वा बाराका मातहतमा रहेको बोर्डर आउट पोस्ट गोलागंजले २ लाख ५० हजार बराबरको अबैध समान बरामद गरेकाछन । बिओपी गोलागंगका बिओपी पति सशस्त्र प्रहरी 

निरिक्षक माधव प्रसाद ढुगेलको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको लत्ताकपडा , मल , खानाे तेल , राजनिवास कमेटिक र समान बोक्ने मो सा बरा
मद गरि
कार्वाहीको लागि भन्सार कार्यालय बिरगं
ज वुझाएको सशस्त्र प्रहरी बल बाराले बताए । साथै बिओपी गोलागंजका बिओपिपति ढुगेलले दुई महिना भित्र १५ लाख बराबरको अवैध समान बरामद गरि भन्सार दाखिला गरेको श्रोत बताए ।

