सशस्त्र प्रहरी पर्साद्बारा मुल्य रु. ७,३३,१००।- बराबरको भन्सार छलिका सामान सहित २ जना व्यक्ति नियन्त्रणमा:-




पर्सा १८ बैशाख / सशस्त्र प्रहरी बल  पर्साले  विरगंज म.न.पा.-१६ को  बाँसझाङ र भुटनदेवी ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ७


 ,३३,१००।- बराबरको भन्सार छलिका कपडाहरु तथा उक्त कपडा ओसार पसारमा प्रयोग गरिएका २ वटा साईकल सहित जि.बारा जितपुर सिमरा उ.म.न.पा. निवासी वर्ष ३७ की १ जना महिला र जि.बारा 


 बिश्रामपुर निवासी बर्ष ४० का १ जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण  हे क्वा पर्सा को 
सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) एवँम सुचना 
अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?