बारा १८ बैशाख / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट
( बिओपी ) बरैनियाले अवैध कपडा बरामद गरेकाछन ।
बिओपी बरैनियाको बिओपी सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य को कमाण्डमा खटिएको टोलीले भारत
आउन्दै गरेको
अवस्था सशस्त्र प्रहरी को टोलिलाइ देख्न साथ साइकल
कपडा छोडी भागि फरार भएकोले उक्त समान बरामद गरि रु एक लाख मुल्यांकन गरि अवश्य कार्वाही को लागि भन्सार कार्यालय बिरगंज बुझाएको सशस्त्र प्रहरी बल बाराले बताए ।

