सशस्त्र प्रहरी बल बाराले सवा दुई लाख बराबरको अवैध समान बरामद गरे ।



बारा ०२ बैशाख /  सशस्त्र प्रहरी बल बाराले भन्सार छलि 
ल्याइएको विभिन्न किसिमको अवैध समानहरु बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराको 
मातहतमा रहेका बोडर आउट पोस्ट ( बिओपी ) बरैनिया
बाराको बिओपी पति सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्ड खटिएको टोलिले भारतबाट अवैध 


 तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको अवस्था 
मा मुसहर्वाबाट तीन बोरा काफी , कुर्ता सुरवाल , साडी 


  


 , 
तेल , चिनि ,  लेडिज स्वीमीङ कस्टियुम , क्याटरीङको विभिन्न समानहरु बारामद गरि  २ लाख १८ हजार ४०५ मूल्याकंन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय  बिरगंज बुझाएको सशस्त्र प्रहरी बल बाराले 
बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?