जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला को विभिन्न ठाउहरुबाट साढे दुई लाख बराबरको अवैध समान बरामद गरे ।



बारा २८ चैत / जिल्ला प्रहरी कार्यालय कलैया बाराले जिल्ला को विभिन्न इलाकाहरुबाट  अवैध समानहरु बरामद गरेकाछन । विश्रामपुर गाउँ पालिकाको वडा न २ 
कान्तिपुर स्तिथ रहेको काएख राइस मिलमा भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याइ राखेको छ । प्याज को 
विशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय प्रसौनिको प्रहरी निरिक्षक बिनोद बोहरा र इलाका प्रहरी कार्यालय छतवाको प्रहरी नायव निरिक्षक सोनु मिश्राको 
संयुक्त टोलिले मंगलबार  छापामारी ९० बोरा प्याज करिब १ लाख ५० हजार बराबरको बरामद गरेकाछन ।


 
  साथै कलैया उ म न पा वडा न ५ भरतचौक स्तित पिलुवाबाट कलैया तर्फ आउन्दै गरेको 
ना २ ह ४७४९ न को अटोलाइ चेकचाज गर्ने क्रममा कुनै 
बिलबिजक न भएको रेडिमेड टि सर्ट २८२ पिस अ मुल्य 


 रु ९१ हजार ५०० बराबरको बरानद गरि आवश्यक कार्वा ही प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकोछ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?