सशस्त्र प्रहरी बल बिओपी बरैनियाले १लाख २५ हजार बराबरको भन्सार छलिका अवैध लत्ताकपडा र खाधन्य बरामद गरे ।



बारा १२ बैशाख / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट 
( बिओपी ) बरैनिया बाराले विश्रामपुर गापाको वडा न १ कल्याणपुर  र ४ बिलिरामपुर बाट विभिन्न समयमा १लाख २५ हजार बराबरको समानहरु बरामद गरेकाछन 


 । बिओपी बरैनियाको बिओपी पति सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध तरिकाले नेपाल तर्फ ल्याउन्दै गरेको लत्ताकपडा  र खाधन्य सामाग्री 
बरामद गरी आवश्यक कार्वाही को लागि भन्सार कार्यालय बिरगंज बुझाउने प्रक्रिया मा रहेको  सशस्त्र प्रहरी बल बाराले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?