सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनिया बाराले अ ४ लाख बराबरको अवैध समान बरामद गरे ।



बारा ११ बैशाख /  सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनिया बाराले सोमबार अ ४ लाख बराबरको एसी ( A C ) लगाएत अवैध समानहरु बरामद गरेकाछन । सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीले विश्रामपुर गापाको वडा न १ 


 कल्याणपुर् को  सिमा नाकाबाट प्रदेश 2-03-004 प 5642 नम्बर को मोटरसाइकलमा panasonic company लेखिएको AC र १० कार्टुन चकलेट ( १३५ ) बट्टा भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल 


 तर्फ ल्याउन्दै गरेको अवस्था  
टोलिले बरामद गरि रु ३ लाख ९० हजार ६२५ मुल्यांकन   गरि भन्सार कार्यालय बिरगंज बुझाउने प्रक्रियाम रहेको सशस्त्र प्रहरी बल बाराले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?