बारा ०५ बैशाख / सशस्त्र प्रहरी बल न १२ गण हे क्वा
बाराको मातहतमा रहेका बोडर आउट पोस्ट ( बिओपी )
बरामद गरेकाछन । बिओपी बरैनियाको सशज्ञ
प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै अत्तर ( सेन्ट ) ९० हजार बराबर ९०० सु य पिस र विभिन्न किसिमको १८ हजार ९ सय बराबरको पटका बरामद गरि आवश्यक कार्वाही भइरहेको सशस्त्र 

प्रहरी बल बाराले बताए ।

