सशस्त्र प्रहरी बल बाराको कडा एक्शन " तस्करहरुको निद हराम ।



बारा २९  पुस/ सशस्त्र प्रहरी बल बारा कडा एक्शन 
मा आएकाछन । सशस्त्र प्रहरी बल न१२गण  हे क्वा 
बाराको मातहतमा रहेका बिओपी ` गुल्म र वेसहरुले तस्करहरु विरुद्ध कडा कदम चालेकाछन । सोही क्रममा 
सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म मटिहर्वा र गोलागंज 
बाट अ रु २ लाख बराबरको भारतिय प्रतिबन्धित बोइलर कुखराको चल्ला बरामद गरेकाछन । विशेष सुराकी को 
अधारमा सिमा सुरक्षा मटिहर्वा गुल्मबाट सप्रनाउ( Dsp 


 )
कबिन्द्र महर्जन को कमाण्ड खटिएको टोलिले भारतबाट 
साइकलको माध्यमले प्रतिबन्धित ७ कार्टुन  बोइलर कुखराको चल्ला नेपाल तर्फ ल्याउन्दै गरेको अवस्थामा 
बरामद गरेकाछन । त्यस्तै बिओपी गोलागंजको टोलिले ८ कार्टुन अ रु २ लाख बरावरको चल्ला  बरामद गरि पशु क्वारेन्टाइन पत्रकार स्थानीयको रोहबरमा खल्टोमा पुरी नस्ट गरिएकोछ । साथै न १२ गणको मातहतको सुरक्षा वेस जितपुर र बिओपी बरैनिया लगाएतबाट अवैध समान
हरु बरामद गरि आवश्यक कार्वाही गरेको न १२ गणले 
जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?