सशस्त्र प्रहरी बल बाराले ८ वटा भैसी बरामद गरे ।



बारा २८ पुस / सशस्त्र प्रहरी बल बाराले ८ वटा भैसी 
बरामद गरेकाछन  । विशेष सुचनाको अधारमा सशस्त्र 
प्रहरी बल सुरक्षा वेस जितपुरबाट खटिएको टोलीले 
भारतबाटअवैध रुप  भन्सार छलि चोरी पैठारी गरि  


 नेपाल तर्फ ल्याउन्दै गरेको ७ वटा भैसी १ वटा पाडा टोलीलाइ देख्न साथ भैसी छोडी फरार भएकाथिए । टोलीले उक्त 
भैसी र पाडा नियन्त्रणमा लिइ सुरक्षा वेस जितपुरमा ल्याइ 
आवश्यक कार्वाही गरि रु ८९ हजारमा लिलाम गरेको 
सशस्त्र प्रहरी बल न १२ हे क्वा बाराले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?