पर्सा ७ माघ / "२३ औ सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा सनिबार सशस्त्र प्रहरी बल, नेपाल नं.१३गण हे.क्वा. पर्साले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेल जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सा बिच Best Of Five को आधारमा संचालन गरिएकोमा उक्त मैत्रीपूर्ण भलिबल खेलमा नेपाल प्रहरीको टोलीले 3-2 को सेटमा विजयी 

उपरीक्षक किसन कर्माचार्यद्बारा शिल्ड तथा मेडल प्रदान गर्नु भएको थियो । साथै जिल्ला पर्सा बीर
गंज म.न.पा.-१४ स्थित रहेको श्री पशुपतिनाथ मन्दिरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको टोलीले सरसफाई कार्यक्रम सम्पन्न गरेकोछ ।

