२३ औ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल न १२ हे क्वा बारा द्वारा नि : शुल्क स्वास्थ शिविर तथा कपडा वितरण /



बारा ६ माघ / सशस्त्र प्रहरी बल नेपाल को स्थापना दिवस
को अवसरमा सशस्त्र प्रहरी बल न १२गण  हे क्वा बाराले 
विभिन्न कार्यक्रमको आयोजना गरिएकोछ । सो अवसरमा 
न १२ गण बाराले सनिबार सिम्रैानगण न पा १ खजानिमा विभिन्न वर्गमा र आशिर्वाद अस्पताल कलैयाको सहकार्य मा स्वास्थ शिविर तथा न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरिएकोछ । कार्यक्रममा ३५० जना महिला 
पुरुषलाई चेकजाच गरि नि शुल्क औषधी वितरण गरिएकोछ । साथै ४६५ जना विपिन वर्ग मा न्यानो 


 कपडा 
वितरण गरिएकोछ । कार्यक्रममा बाराको प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सिम्रैागढ ना पाको नगर प्रमुख सशस्त्र प्रहरी 
बल न१२ गण बाराको गणपति सशस्त्र प्रहरी उपरीक्षक तथा आशिर्वाद अस्पताल को चिकित्सकको टोलि लगायतको उपस्थिति रहेकोथियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?