करेन्ट लागेर पटेर्वासुगौलीमा एकजनाको मृत्यु

वीरगंज, १९ मङ्सिर/
बाख्रालाई पात टिप्ने क्रममा रुखमा चढेका एकजना व्यक्तिको आज दिउँसो मृत्यु भएको छ ।

पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वाका चोकट साह तेली रूखमा चढेर पात टिप्ने क्रममा छेउमा रहेको ११ हजार भोल्टको तारमा करेन्ट लागेको थियो ।

प्रहरीले तेलीको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?