बारा ६ पौष / सशस्त्र प्रहरी बल नेपाल न१२ गण हे क्वा
बाराको माताहात बिओपी बरैनियाले कपडा बरामद गरेकाछन । भारतबाट अवैध रुपमा तस्करी गरि भन्सार छलि नेपाल तर्फ आइरहेको विशेष सुचनाको अधारमा
सशस्त्र प्रहरी निरिक्षक दिपक थापाको कमाण्ड मा खटिएको टोलिलाइ देख्न साथ तस्कर हरुले कपडाको पोको फालि फरार भएकाथिए । बरामद गरिएका 

कपडा
तथा अन्य समानहरुको १ लाख २३ हजार ७ सय ९३ मुल्यक गरि आवश्यक कार्वाहीको लागि बिहिबार भन्सार
कार्यालय बिरगंज बुझाएको छ ।
Tags:
मुख्य समाचार
