पर्सा ६ पौष / सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा
पर्सा को मताहात बिरगंज महानगरपालिका वडा न २६ मा
रहेको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायव उपरिक्षक ( DSP ) प्रदीप थापाको कमाण्डमा खटिएको टोलिले बुधबार भारतबाट अवैध रुपमा चोरी पैठारी गरि ल्याइएको १४८ बोरा ( ७ सय किलो ) प्याज समेत मिनि ट्रक बरामद गरेकाछन ।
बरामद गरिएका प्याज र मिनि ट्रकको १३ लाख ४८ हजा र मुल्यांकन गरि ट्रक चालक समेत आवश्यक कार्वाहीको
लागि भन्सार कार्यालय बिरगंज बुझाएको न १३ गणको
प्रवक्ता सशस्त्र प्रहरी नायव उपरिक्षक ( DSP ) संगम श्रेष्ठ ले जानकारी दिए ।
Tags:
मुख्य समाचार
