सशस्त्र प्रहरीबल नेपाले बिस्फोटक पदार्थ पटाका नस्ट गरे ।



पर्सा १९ कार्तिक / सशस्त्र प्रहरीबल नेपालले अ ५ लाख 
बराबरको विस्फोटक पदार्थ पटाका नस्ट गरेकाछन ।
सशस्त्र प्रहरीबल नेपाल न १३ गण हे क्वा पर्साको टोलिले विभिन्न मिति र स्थानहरु बाट पक्राउ गरेका विस्फोटक पदार्थ पटाकालाइ न १३ गणको प्रगढमा खाल्टो र पानिमा हालि नस्ट गरिएकोछ ।  वडा सदस्य' स्थानीय वासि ' नेपाल प्रहरी' र पत्रकारको रोहबरमा नस्ट गरिएको न १३ गण हे क्वा पर्सा को सशस्त्र प्रहरी नायव उपरिक्षक ( DSP ) संगम श्रेष्ठ जानकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?