समाजसेवी प्रजापति द्वारा नि:शुल्क अँखा तथा दन्त शिविर संचालन



बारा १० मंसिर / बाराको इटियाहीमा सनिबार अँखा तथा दन्त शिविरको आयोजना गरेकाछन । लैकिङ हिंसा बिरुद्धको १६ दिन दिने अभियान अन्तर्गत समुदायिक सेवा केन्द्र छपकैया -२ पर्सा " समुदायिक अँखा तथा दन्त  अस्पताल र अभियान डिजिटल वाल्ड प्रा लि को  संयुक्त आयोजनामा दुई सय जनाको चेकजाचमा पचास 


 जनामा 
     मोतिया बिन्दु रोग फेलापरेकाथियो । । सो रोगिको     नि: शुल्क अप्रेसन गरिने र चसमा समेत वितरण गरिने  सेवा नै धर्म हो भावनाको  समाजसेवी प्रजापतिले बताए 


 ।
शिविरमा प्रमुख अतिथि पुर्व मंत्री ओम प्रकाश शर्मा अतिथिमा  विश्रामपुर गापा अध्यक्ष जुल्फाल अलि भुटो 


 ( जुवैर भाइ ) ग्यासुदिन ठकुराइ वडा अध्यक्षहरु लगाएत 
स्थानीयहरुको उपस्थिति रहेकोथियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?