बारा ०१ मंसिर / तराई मधेसको महान पर्व छठपुजा हो
छठपुजाको शुभ अवसरमा बारा निवासी उधोगी समाज
सेवी अजय प्रजापतिले साडी वितरण गरेकाछन । बारा जिल्लाको विश्रामपुर गाउपालिका वडा न ५ इटियाहीमा एकल महिला दलित अतिबिपिन गरिब र जेष्ठ महिलाहरु
मा हरेक बर्ष झै यस बर्ष ४ सय महिलामा साडी र नारिवल
वितरण गरि आशिर्वाद लिकाछन ।
