धनुषा १३ कार्तिक / सशस्त्र प्रहरी बल नेपालले कडा एक्सनमा आएकाछन । खुल्ला सिमा नाकाको मौकाछो
पि तस्करहरुले भारतबाट अबैध रुपमा तस्करी गरि ल्याइएको समानहरु धमाधम पक्राउ गर्दैछन । सशस्त्र प्रहरी बल नेपाल न ८ गण हे क्वा धनुषाको माताहातको
धनुषा मिथिला न पा १० स्थित रा अ सुरक्षा वेस जनक
पुर ले विषेश सुचनाको अधारमा सशस्त्र प्रहरी निरिक्षक
मुकुन्द घिमिरेको टोलि र भन्सार कार्यालय जनकपुरको ना सु चेत नारायण श्रेष्ठको सयुक्त टोलिले गोदाममा भणडारण गरि राखेको १४ लाख ८० हजार बराबर २९ सय ६० पिस मोबाइलको डिस्प्ले र २ लाख ५० हजार
को कुर्ता सुरुवालको कपडा बरामद गरि आवश्यक कार
वाहि को लागि भन्सार कार्यालय जनकपुर पठाएको सशस्त्र प्रहरी बल नेपाल न ८ हे क्वा धनुषाको सशस्त्र प्रहरी नायब उपरिक्षक ( DSP ) एवँम प्रवक्ता यदु कार्कीले बताए ।

