सशस्त्र प्रहरी बल बिओपि बरैनिया बाराले साडे ३२ लाख बराबरको लत्ताकपडा पक्राउ गरे ।



बारा ११ कार्तिक / सशस्त्र  प्रहरीबल नेपाल ले साडे ३२
लाख बराबरको लत्ताकपडा पक्राउ गरेकाछन । बोडर  
आउट पोस्ट ( बिओपि ) बरैनिया बाराको माताहात बाट विभिन्न महिना र मितिमा ३२लाख,४६ हजार,४ सय ७३ बराबरको भन्सार  छलि अबैध किसिमले भारतबाट नेपाल तर्फ तस्करी गरि     ल्याउदै गरेका विभिन्न किसिमका लत्ताकपडा ` किराना सामाग्री जुत्ता चपल काजु  लगायतका समानहरु पक्राउ गरि भन्सार कार्यालय बिरगंज बुझाएकाछन । श्रावण महिनामा रु १९,लाख ४५,हजार २सय ५५पचपन/ भद्रमा रु ७८हजार ,९सय ७८अठतरि / असोजमा रु ७लाख ,२२हजार ,३सय ४०/  कार्तिकमा रु ५ लाख बराबर गरि ३२ लाख ४६ हजार ४ सय ७३ बराबरको अबैध सरसमानहरु पक्राउ गरि भन्सार दाखिला गरेकाछन ।बिओपि बरैनिया को बिओपिपति सशस्त्र प्रहरी निरिक्षक दिपक थापाको कमाण्ड खटिएका टोलिले असोज देखि कार्तिक ११ गते सम्ममा १७ लाख 
२२हजार ३ सय ४० बराबरको अबैध लत्ताकपडा` मिकि माउस ` मोटरपार्ट` खसिबोका `सोफि रक्सी `पक्राउ गरि भन्सार दाखिला गरेकाछन । त्यस्तै २०० किलो प्रतिबन्धित कुखरा  को मासु पक्राउ गरि नस्ट गरिएकोछ
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?