सशस्त्र प्रहरीबल नेपाल न १३गण हे क्वा पर्साको ठुलो सफलता २० लाख बराबरको तस्करीको कपडा बरामद



असोज २८ बिरगंज / सशस्त्र प्रहरी बलले २०लाख बरा
बरको कपडा पक्राउ गरेकाछन । विषेश सुचनाको अधार 
मा बिरगंज स्थित रेल्बे रोडको बुखार चौक नजिक एक 
गोदाममा भणडारण गरि राखेको अवस्था गणको टोलि र 
बिरगंज भन्सार गुल्मको सयुक्त टोलि पक्राउ गरेका विषेश 
सुत्रले जानकारी दिएकाछन ।पक्राउ गरिएका उक्त कपडा
बजार मूल्य अ २० लाख भन्दा माथि हुनसक्ने स्थानीय 
ले बताए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?