बिरगंज १३ असोज / सशस्त्र प्रहरी बल नेपाल' बोडर आउट पोस्ट ( बिओपी ) बरैनिया बाराले अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउन्दै गरेका खसी बाख्रा र कपडाहरु पक्राउ गरेकाछन । दशै चाडपर्व
नजिकैन्दै खशी बाख्रा को तस्करी हुन्दै छ भनि सुचनाको अधारमा बिओपी बरैनिया बाट खटिएको टोलीले छतवा वडा न १ बाट भारत बाट अवैध तरिकाले नेपाल तर्फ ल्याउन्दै गरेको BRO5AU8522 न को भारतिय मोटरसाइकलमा तीन वोटा खसी गस्ती टोलीलाइ देख्न
साथ छोडि फरार भइ र त्यस्तै बलिरामपुर वडा ४ बाट विभिन्न किसिमको कपडा पक्राउ गरि रु ३ लाख २५ हजार मुल्यांकन गरि आवशक कारवाहिको लागि भन्सार कार्यालय बिरगंज पठाएको जानकारी प्राप्त भएकोछ ।
