Home पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट byभरत सर्राफ •August 30, 2023 • 2 min read 0 १३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । 4.94 / 169 rates Facebook Tweet CopyLink Copied Share