बसपार्कमा निलि/ पानस बसको काउन्टरमा आक्रमण दुई जना घाइते तिनजना पक्राउ




बिरगंज ७ श्रावण / बिरगंजको बसपार्कमा 
रहेको निलि/ पानस बसको काउन्टरमा आक्रमण परि दुई जनालाइ घाइते भएकाछन । बेलुका अ : ६ बजेको समयमा मिनिबसका खलासीहरु लागू अौषध सेवन गरि ५ जनाको ग्रुप एक्कासि निलि/ पानस बसको काउन्टर मा प्रवेश गरिकाउन्टरको कर्मचारीहरुलाइ कुटपिट गरेकाथिए । कुटपिटबाट दइजना घाइते भएकाछन । कुटपिट गर्ने मध्य तिनजनालाइ प्रहरी पक्राउ गरेछन दुई जना फरार रहेको श्रोत बताएकाछन ।पक्राउ परेका तिनैजनालाइ प्रहरी चौकी बसपार्कमा राखिएकोछ । श्रोतको अनुसार यो विवाद यात्रुहरुलाइ तानातानको विषयलाई लिएर भएको थियो । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?