बारा ३१ बैशाख / प्रदेश सभासद माननीय
जितेन्द्र सोनलले जनस्वास्थ्य प्रयोग शाला को उदघाटन गरेकाछन । विश्रामपुर गाउँ
पालिकाको वडा न २ बरैनियाको जनस्वास्थ्य
कार्यक्रम बिच सोनल द्वारा उदघाटन भएको
छ । गाउँ पालिकाको अध्यक्ष जुल्फक अलि
भुटो ( जुवैर भाइ ) को पहलमा अ ७० लाख
बाट उपलब्ध भएकोथियो । सो को उदघाटन
आज भएकोछ । गापा अध्यक्ष भुटोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासद जितेन्द्र सोनल रहनुभएकोथियो । अतिथीमा गापाको प्रमुख


प्रशासकीय अधिकृत सुधन लामिछाने ' स्वास्थ शाखा प्रमुख अलि अखवर हुसेन '
नायब सुब्बा देव मंडल शिक्षा प्रमुख महेश रिजाल ' वडा न १ को अध्यक्ष संतोष पटेल '
२ को मनोज यादब 'मन्जुर अाल म कृष्ण साह पत्रकार ' स्वास्थकर्मी
बनारसी लाल धानु ' मंजु महतो ' किरण साह
शिवजी बैठा ' मनोज जैसवाल लगाएको
उपस्थिति रहेकोथियो ।

