बिरगंज ०१ बैशाख / भनिन्छ प्रहरीहरुले आफ्नो जिम्मेवारी इमानदारीसाथ वहन गरेभने मंदिरबाट जुत्ताचपल चोरी हुन्दैन ।
प्रस्तावित गुल्म नेपालको
तस्करीको अखडाको रुपमा चिनिने पर्साको सप्रबल गुल्म भन्सार बिरगंज एरियामा जुनसुकै गुल्मपति आएपनि यस एरियाबाट तस्करी नियन्त्रण हुनसकेका थिएन । हाल
गुल्मपतिको रुपमा आउनुभएका सशस्त्र
प्रहरीबलकाडिएसपीले तस्करहरुको उठवास
लगाइसकेकाछन । चैत मसान्तसम्म १५ दिन भित्रमा अ ३४ लाख बराबरको राजस्वछलि ल्याका लत्ताकपडा हाडवेयर्स बिधुतिय कुखुरा र कुखुरा बोक्ने बाइक सुर्तीजन्य लगाएत सरसमानहरु पक्राउ गरि आवयशक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज
दाखिला गरिसकेकाछन । एक तस्करको अनुसार यो डिएसपीले त नत पैसा खान्छ नत कुनै सिफारिस सुन्छ ' सप्रबल गुल्म भन्सारमा पर्ने एरिया छपकैया ' इनर्वा ' रामगढवा' अलौ
सिरिसिया सुख्खा बन्दरगाह एरियाहरुमा तस्करी जिरो भएका अनुमान गरिन्छ । यस
विषयमा गुल्मपति डिएसपिसंगको कुराकानिमा । हामिलाइ संगठनले जे जिम्मेवारी दिएरपठाएकाछन त्यो जिम्मेवारी
बाट कहिलैपनि पछि हटनेछैनौ । याहाँ आउनु भन्दा पहिला म सुनेकाथिए याहा तस्करी नियन्त्रण हुन्दैनथे । खुला सिमा
भएकोलेपनि होला । तर गर्न चाहेमा केहि पनि असम्भव छैन । राम्रो काममा धेरै बाधाहरु हुनसक्छहोला तर असम्भव छैन । मेरो गुल्म एरियामा पर्ने नाकाहरुमा तस्करी पुर्ण जिरो बनाएर छाडनेछु। गुल्मपती
डिएसपिले बताए । केही दिन अगाडी कवाड चलेको र केही ठुला ठुला तस्करहरुलाइ लाइन दिएको विभिन्न समाचार मध्ममा आएको थियो जिज्ञासामा " मेरो चरित्रहत्या गर्नखोजेकाहुन । म चैत १६ गते चार्ज बुझे
चैत मसान्तसम्म ३४ लाख बराबर सरसमान
भन्सार दाखिला गरिसकेकाछौ । समाचारमा
आएको विषय मलाइ केही थाहछैन र मेरो कुनै किसिमको संग्लता छैन ।
हामिले कवाडपनि पक्राउ गरेकाछौ गुल्म
पति डिएसपीले बताए । गुल्मपति डिएसपिको कडा एक्सनको कारण तस्करहरुमा रुवाबास भएकोछ ।
