शिक्षाबाट बन्चित भएका ।गाउँमा बिधालयको उदघाटनबाट हर्सित








बारा ०४ बैशाख / सुन्दा अचम्म लाग्ने ' हाल सम्मपनि यस्तो गाउँ पनि थियो त्यहाँको नानिबाबुहरु शिक्षाबाट बन्चित थिए । विश्रामपुर गाउँपालिकाको वडा न २ बरैनिया 
मा शिक्षाबाट बन्चित थिए । बिधालयको उदघाटनबाट त्यहाँ जनताहरु हार्सित भएकाछन । बरैनियाको वडा न २ मा श्री नेपाल रास्ट्रीय अधारभुत बिधालयको उदघाटन भएकोछ । बिधालय ब्वास्थापनको 
अध्यक्ष साकिल हुसेन अंसारीको अध्यक्षता 
मा उदघाटन भएकोछ । चार कोठा भएका सो बिधालय यही बैशाखबाट संचालन गरिने अध्यक्ष अंसारीले बताए । उदघाटन समाहरोमा गापा अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) वडा न २ को अध्यक्ष मनोज यादब एस पार्टीका जिल्ला सदस्य मदन यादव समाजसेवी कृष्ण साह देव मंडल सचिव सुरेन्द्र गुप्ता डा लालबाबु यादबको उपस्थिति रहेको थियो । बिधालय संचालन गर्न आर्थिक अभाव भएकोले कार्यक्रममा उपस्थित सहयोगी दाताहरु नेकापा एसका 
जिल्ला सदस्य  मदन यादव ५१ हजार नगद र चार थान पंखा संजय कु चौरसिया २५ हजार नगद कैलास प्र यादव बिधालय निर्माणकार्यमा हुने सम्पूर्ण लेबर मिस्त्री खर्च 
बिजय कु यादव नानिबाबुहरुको लागि बैग 
दिने घोषणा गरेकाछन ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?