बारा १५ बैशाख / मुसहर्वाको छटियाघाटबाट ठुलो मात्रामा बिस्फोटक
पदार्थ पटाखा पक्राउ गरेकाछन । विशेष
सुचानाको अधारमा बिओपी बरैनियाको
सप्रनी दिनेस देउजाको कमाण्डमा रहेको
टोलिले मुसहर्वाको छटियाघाटबाट दुइजना
महिलाले टाउको बोकी आइरहेकोमा प्रहरी
लाई देख्न साथ फालेर भागेकोथियो । सो पटाखा नियन्त्रणमा लिइ नेपाल प्रहरी "रा अ
पत्रकार र स्थानीयको रोबरमा खाल्टो खनि
पानी हालेर नस्ट गरिएकोछ । सोही क्रममा
विभिन्न मितिमा पक्राउ गरिएका पर्दाको कपडा सुर्तीजन्य गुटका चिनि गहु लगाएतका
सामग्री भन्सार कार्यालय बिरगंज बुझाइको
जानकारी प्राप्त भएकोछ ।

