बारा ०२ बैशाख / कहिलै न रोकिने तस्करी
विगत महिना देखि पुर्ण जिरो बनेकाछन ।
सशस्त्र प्रहरीबलको चिफ आइजिपी राजु अर्यालको कडा निर्देशनको पालना गर्दै बिओपीपतिहरुले खुल्ला सिमाहरुबाट हुने तस्करीलाई जिरो बनाएकाछन । बाराको बिओपी बरैनियामा स प्र नि दिनेस देउजा आएदेखी तस्करहरुमा खलिबलि मचेकाछन । देउजाको तस्करी नियन्त्रण अभियान संगै
बिओपी बरैनिया अन्तर्गत पर्ने नाकाहरुबाट
लाखौ मुल्यबराबरको लत्ताकपडा हाडवेर्स पाटपुर्जा जुत्ताचप्पल भैंसी बोकाखशी कुखरा मोबाइलको पार्ट्पुर्जाहरु लगायत तस्करीका सरसमानहरु पक्राउ गरि आवशयक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पठाइसकेकाछन ।
बैशाख १ गते रातिको समयमा भारतबाट
अवैध कुखरा आइरहेको सुचनाको अधारमा
स प्र नि देउजाको कमान्डमा रहेको टोलिले
अ चार क्युन्टल कुखरा पक्राउ गरि पशु क्वारेन्टाइनको रोहबरमा नस्ट गरिएकोछ ।
देउजाको कडा एक्सनको कारण त्यस भेगका तस्कर समुहहरुमा भागमभाग भएको
छ । अहिले बिओपी बरैनियामा तस्करी पुर्ण
जिरो भएको स्थानीयहरुले बताउँछन्
