फेरी भेटौला कार्यक्रम बिच शाहीको बिदाइ मल्लको स्वागतम


बिरगंज १७ माघ /  इलाका प्रहरी कार्यालय नगवाको 
बरिस्ठ सइ गोरख बहादुर शाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएकोछ । सात महिनाको कार्यकालमा शाहीले नगवावासीको मन जितन सफल 
भएकोले फेरी भेटौला कार्यक्रम बिच शाहीलाइ नगवावासीले फुलको माला गम्छा र टीका लगाइ बिदाइ गरेकाथिए। त्यसतै वडा प्रहरी कार्यालय श्रीपुरबाट आउनु भएका बरिस्ठ सइ दिपेन्द्र मल्ललाई पनि माला गम्छा र टीका लगाइ स्वागत गरेकाछन । कार्यक्रममा स्थानीयवासी पत्रकार जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?