मगर संघको स्थापना दिवसमा चन्द्रपुर नगरपालिकामा सार्वजनिक विदा

१४ फागुन, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाल मगर संघको ४१औं स्थापना दिवसमा सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा आफ्नो मातहतका सबै कार्यालय सोमबार बन्द हुने जानकारी गराएको हो ।

‘संघको स्थापना दिवसको अवसरमा सोमबार नगरपालिकाका कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालयहरुमा विदा रहने सबैमा जानकारी गराइन्छ’ उपमेयर जयमालाकुमारी चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस सूचनाः


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?