बारा ३ फागुण / विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सरुवा भएकोछ ।
ओझाको मधेस प्रदेशको मुख्यमन्त्री को कार्यालय जनकपुर
सरुवा भएकोछ । ओझाको ठाउँमा मंगलबार प्रधानमन्त्री तथा मन्त्री
परिषदबाट २८ बर्षिय सुधन लामिछानेको आगमन भएकोछ । लामिछानेलाई गापाको मेयर लगाए सम्पूर्ण जनप्रतिनिधि गापाको कर्मचारीहरुले गम्छा फुलको माला र
टीका लगाएर भब्य स्वागत गरेकाछन ।

