घरेलु मदिर बरामद

पर्सा ८ फागुण / ईलाका प्रहरी कार्यालय नगवाले एक सय पैसठी लिटर घरेलु मदिरा फेला पारेकाछन । नगवाको एरिया  बाट घरेलु मदिरा आइहरेको सुचनाको अधारमा ब साइ गोरख शाहीको कमान्डमा रहेको टोलीले 
चालिस फिटे रोड छेउबाट बेवारिसे अवस्था एघार पोका 
अ एक सय पैसठी लिटर घरेलु मदिरा फेला परेको थियो । 
उक्त मदिरालाइ आवसक कारवाहीको लागि वडा प्रहरी 
कार्यालय बिर्ता पठाइएकोछ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?