लागूऔषधसहित दुईजना पक्राउ

वीरगंज, २० माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले  प्रतिबन्धित लागु औषध सहित दुर्ई जनालाई पक्राउ  गरेको छ ।
बिहीवार वीरगञ्ज भन्सार गेटमा चेकजाँच गर्ने क्रममा पैदल आइरहेका वीरगंज–१५ मुर्ली बस्ने १९ वर्षीय नितेश गुप्ता र भारत, बिहार बेतिया बस्ने २१ वर्षीय मन्दीप यादवलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ६०० पिस फेला परेको प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?