तस्करीको समान बोक्न आएका सिमा नजिक बेवारिसे अवस्थामा पिक अप भ्यान फेला । नेपाल प्रहरी र सशस्त्र प्रहरीबल को कडा एक्शन तस्करहरु मा रुवाबासी







बारा ८ माघ / बाराको विश्रामपुर गाउपालिकाको वडा १ 

कल्याणपुर छतवामा भारत संग जोडिएको सिमा नजिक 

लु ३ च ५०९८ नम्बरको पिक अप भ्यान बिहान बेवारिसे 

अवस्थामा फेला परेकोछ । सिमा प्रहरी चौकी छतवाबाट 

ब सइ कुबेर खितिवडाको कमान्डमा नियमित गस्ती गर्ने 

क्रममा सो भ्यान बाटो देखि अ ५० मिटर एक खालि ठाउ 

लुकाएर राखेको अवस्था देखेपछी प्रहरीले सो भ्यानको  

बरेमा  स्थानीय संग सोधपुछ गर्दा । कति बेला कसले भ्यान यहा  राखेकोहो थाह छैन स्थानीयले बताए ।  

 । तर श्रोतको जनकारी अनुसार त्यो भ्यान सिमा पारीबाट तस्करीको समान बोक्नेमा प्रयोगको लागि ल्याइको थियो ।  ।  राती  खुल्ला सिमाको मौका छोपी 

सिमा पारी भारतबाट तस्करहरुले कपडा तस्करी गरि सो भ्यानमा लोडगरि लैजाने उदेश्यले आएको थियो । सिमा प्रहरी चौकी छतवा र बिओपी बरैनियाको 

कडा निगरानिको कारण तस्करहरुको उदेश्य पूरा हुन नसेको ले सो भ्यान लाई लुकाइ छुपाइ चालक फरार थियो । हाल विभिन्न मितिमा सिमा प्रहरी चौकी छतवा र बिओपी बरैनियले अ• दस लाख बराबरको चोरी पैठारीको सरसमान 

पक्राउ गरि आवयसक कारवाहीको लागि संबंधित निकाय

मा पठाइसकेको श्रोतले जनाएकाछन । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?