बाराका प्र जि अ कटुवालको विश्रामपुर गापाले गरे भब्य सम्मान तथा बिदाइ ।




बारा १३ माघ / बाराको प्रमुख जिल्ला अधिकारी कृष्ण 

बहादुर कटुवालको विश्रामपुर गाउँपालिकाले फेरी भेटौला कार्यक्रम बिच बिहिवार  गापाको कार्यालयमा भब्य सम्मान  तथा बिदाइ गरेकाछन । प्र जि कटुवालको गृहमन्त्रलयको  कार्यालयमा सरुवा भएकोछ । गापा अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) ले प्र जि अ कटुवालले यस जिल्ला रहेर गर्नु भएका काम कर्तव्य प्रति हामी आभारी छौ भनेर फुलको माला गम्छा ढाका टोपी र टीका लगाइ स सम्मान गरेकाहुन । त्यस्तै गापाको प्रमुख प्रशासिकिय अधिकृत

राकेश ओझाले हाम्रो गापा प्रती दिनुभएको मायालाइ हामी कहिलै बिर्सने छैन भन्दै धन्यवाद दिन्दै फुलको माला गम्छा र टिका लगाइ स सम्मान गरेकाथिए । कटुवाललाइ गापा सम्पूर्ण जन प्रतिनिधि रकर्मचारी र न्युज खोज तलाशको 

प्रकाश भरत सरार्फ बिओपी बरैनियाको प्रमुख राज कुमार क्षेत्रीले माला र टीका लगाइ स सम्मान गरेकाथिए । 

गापा कर्मचारी लेखा प्रमुख बजरंगी जैसवाल ' स्वास्थ प्रमुख अलिअखबर हुसेन ' शिक्षा प्रमुख महेश रिजाल 

गुलाब मेहता ' देव मंडल ' प्रतिनिधि उप मेयर प्रीयांका साह

कृष्ण साह ' वडा न १ को अध्यक्ष संतोष पटेल ' २ को मनोज यादव ३ को शिवचन्द्र यादब ४ को किशोरी साह तुरहा कार्यपालिका सदस्य बिजय पंणित ' राजेन्द्र पाल 

लगाएको उपस्थिति रहेकोथियो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?