फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा

मंसिर १८ : फ्रान्स , कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।

आइतबार राति भएकाे प्रिक्वाटर फाइनल खेलमा पोल्याण्डलाई ३-१ ले पराजित गर्दै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हाे।

फ्रान्सका लागि एम्बापे एक्लैले २ गाेल र जिराडले १ गाेल गरेका हुन् ।

The post फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?